Wednesday, August 3, 2022

प्रदेश नं. १ मा बोलिने मातृभाषाको अवस्था - डा. तारामणि राई


 

·      प्रदेश नं. मा भारोपेली, चिनियाँ-तिब्बती,  द्रविडेली, आग्नेसियाली एवम् साङ्केतिक भाषा परिवार भाषाहरू बोलिन्छन् अवर्गीकृतका रूपमा रहेको कुसुन्डा भाषा परिवार बोल्ने जना वक्ता देखाएको [1]

·      यस प्रदेशको कुल जनसङ्ख्या ४५ लाख ३४ हजार सय ४३ रहेको एक लाख भन्दा बढी वक्तासङ्ख्या भएका १० वटा भाषा यस प्रदेशमा बोलिन्छन् भने प्रदेशको कुल जनसङ्ख्यामध्ये % वा सोभन्दा माथि वक्तासङ्ख्या रहेका भाषाहरू १४ वटा रहेका छन् प्रदेशको जनसङ्ख्यामध्ये १९,५३,३९६ (४३.०७) ले पहिलो भाषाका रूपमा नेपाली बोल्दछन् भने ५०७२७५ (११.१९%) ले मैथिली भाषा बोल्दछन्। त्यसैगरी लिम्बू ३३१६८५ (.३१%), थारू १७७७८९ (.९२%), तामाङ १७७६१३ (.९२%), मगर १४६२५२ (.२३%) बान्तावा १३०९८५ (.८९%), उर्दु १२५६२५ (.७७%) राजवंशी १२२१२९१ (.६७%), राई १२०७९१ (.६६%), नेवार ७७५५९९ (.%), चाम्लिङ ७५०६१ (.६५%), शेर्पा ६७३०५ (.४८%) सन्थाली ४८९२१ (.०७%) रहेको देखिन्छ प्रदेश नं. मा बोलिने माथि उल्लेख गरिएका भाषा तथा % भन्दा कम वक्ता भएका अन्य भाषाहरूको विवरण परिशिष्ट () मा दिइएको

·             राष्ट्रिय जनगणना २०६८ ले राई भाषाको वक्ता भनेर  उल्लेख गरेको प्रदेश नं. मा सबभन्दा बढी वक्ता सङ्या भएको क्रम हेर्दा राई १०औं स्थानमा आउँछ तर राई भाषा नभई जाति भएकाले यो भाषाको वक्ता कुन भाषिक समुहको हो भनेर जिज्ञास उठ्नु अस्वभाविक होइन। यो कुरालाई बुझ्न नेपाली  समाजको बनोट विशिष्ट किसिमको संरचनालाई नियाल्नु पर्छ नेपालमा तीन किसिमका जातिभाषिक संरचना रहेको पहिलो,  धिमाल, तामाङ जस्ता जाति भाषा एउटै भएको संरचना छन् धिमालले जाति भाषा दुवैलाई बुझाउ दोस्रो, एक जाति भए पनि त्यसभित्र धेरै भाषा समेटिएका जातिभाषिक संरचना छन् जस्तैः तराईका यादव जाति एउटा जाति भए पनि भूगोलअनुसार मैथिली, भोजपुरी फरक फरक भाषा बोल्छन् (यादव २०१४) त्यस्तैगरी राई जाति एउटा भए पनि यसभित्र  २५ वटा छुट्टाछुट्टै भाषाका रूपमा २०६८ सालको जनगणनामा सूचीकृत छन् [2] राई भाषाभनेर लाख २० हजार ७९१ जना वक्ता उल्लेख यो भाषाको अधिकांश वक्ता बान्तावा हुन सक्ने देखिन्छ जुन-जुन स्थानीय तहमा यो तथ्याङ्क देखिएको , ती ठाउँहरूमा बान्तावा भाषा बाहुल्य क्षेत्र भएकाले बान्तावा भाषाको वक्ता हुन सक्ने आधार देखिन्छ नेपालको जाति-भाषिक संरचनाबारे ज्ञात नहुनाले पनि जाति हुन बित्तिकै भाषा हुनुपर्ने आग्रहको परिणामस्वरूप आएको हुनसक्छ यसमा राष्ट्रिय जनगणानाको त्रुटि देखिन्छ

.. जिल्लागत वितरण

·      प्रदेश नं. मा १४ वटा जिल्लाहरूमध्ये १० वटा जिल्लामा नेपाली पहिलो स्थानमा रहेको भने स्थानमा  ताप्लेजुङ पाँचथरमा लिम्बू भाषा पहिलो स्थानमा रहेको   ताप्लेजुङ पाँचथरमा नेपाली दोस्रो ठूलो भाषाको रूपमा रहेको भने इलाम, धनकुटा तेर्हथुममा दोस्रो स्थानमा रहेको मोरङ सुनसरी जिल्लामा दोस्रो स्थानमा मैथिली रहेको सङ्खुवासभा ओखलढुङ्गामा तामाङ दोस्रो स्थानमा रहेको अन्य बाँकी जिल्लाहरुमा क्रमशः भोजपुरमा बान्तावा, खोटाङमा चाम्लिङ, झापामा राजवंशी, उदयपुरमा मगर सोलुखुम्बूमा शेर्पा रहेको

·      तेस्रो ठूलो भाषाका रूपमा सबभन्दा धेरै वटा जिल्ला (पाँचथर, तेह्रथुम, भोजपुर सोलुखुम्बू) मा तामाङ देखिन्छ भने थारूले सुनसरी, मोरङ उदयपुर गरी स्थान ओगटेको देखिन्छ त्यसैगरी स्थान (इलाम धनकुटा जिल्ला) मा तेस्रो ठूलो भाषाको रूपमा बान्तावा, ओखलढुङ्गा खोटाङमा मगर, ताप्लेजुङ सङ्खुवासभमा शेर्पा रहेको

तालिका : प्रदेश नं. मा रहेका जिल्लागत आधारमा मुख्य भाषाहरू

क्र.सं.

जिल्ला

पहिलो ठूलो भाषा वक्ता सङ्ख्या

दोस्रो ठूलो भाषा

वक्ता सङ्ख्या

तेस्रो ठूलो भाषा

वक्ता सङ्ख्या

ताप्लेजुङ

लिम्बू  (४८,१७५)

नेपाली (४७,६६४)

शेर्पा (१३,५७८)

पाँचथर

लिम्बू  (९६,९६१)

नेपाली (६५,४०६)

तामाङ (१२,५१५)

इलाम

नेपाली (,२४,३३८)

लिम्बू (४१,६३८)

बान्तावा (२४,२००)

झापा

नेपाली (,५३,५३६)

राजवंशी (८३,३०३)

लिम्बू (४५,४८४)

मोरङ

नेपाली (,६२,८९२)

मैथिली (,२८,२१५)

थारू (५७,४३९)

सुनसरी

नेपाली (,२२,३९५)

मैथिली (,२८,२१५)

थारु (५७,४३९)

धनकुटा

नेपाली (७१,०३४)

लिम्बू (२०,३१५)

बान्तावा (१५,६७७)

तेर्हथुम

नेपाली (५०,६३०)

लिम्बू (३४,९०९)

तामाङ (,०८६)

सङ्खुवासभा

नेपाली (७३,३१२)

तामाङ (१३,९९८)

शेर्पा (१२,६२६)

१०

भोजपुर

नेपाली  (८९,५४७)

बान्तावा (३५,८१४)

तामाङ (१३,६७७)

११

सोलुखुम्बू

नेपाली (३८,९३९)

शेर्पा (१७,८२६)

तामाङ (,८९४)

१२

ओखलढुङ्गा

नेपाली (८५,६५०)

तामाङ (१३,५८५)

मगर (१३,१८९)

१३

खोटाङ

नेपाली (१०३,४१६)

चाम्लिङ (३४,१०५)

मगर (,०९०)

१४

उदयपुर

नेपाली (,६४,६३७)

मगर (३६,८७५)

थारु (२३,५५६)

स्रोतः राष्ट्रिय जनगणना (२०६८)

..  स्थानीय तहहरूमा भाषाको वितरण

·      १३७ स्थानीय तहमा पहिलो ठूलो भाषाको रूपमा  ९७ वटा  नेपाली भाषा बोलिन्छ भने १३ स्थानीय तहमा मैथिली ११ वटा स्थानीय तहमा लिम्बू भाषा बोलिन्छन्

·      दोस्रो ठूलो भाषाको रूपमा हेर्दा  ३३ वटा स्थानीय तहमा  लिम्बु, २२ वटा स्थानीय तहमा  नेपाली १० स्थानीय तहमा  मगर थारू भाषा बोलिन्छन ।त्यसैगरी  बान्तावा, तामाङ शेर्पा वटा स्थानीय तहमा, चाम्लिङ, राजवंशी मैथिली वटा स्थानीय तहमा बोलिन्छन् भने वटा स्थानीय तहमा दोस्रो ठूलो भाषाको रूपमा उर्दू भाषा बोलिन्छन् नाछिरिङ सन्थाली - स्थानमा रहेको देखिन्छ भने बाँकी गुरुङ, राजस्थानी, राई, नेवार, वाहिङ (वायुङ), सम्पाङ, आठपहरिया, कुलुङ, दुङ्माली, अंगिका, थुलुङ, लोहोरुङ, मेवाहाङ, याक्खा - स्थानमा रहेको देखिन्छ प्रदेश नं. को स्थानीय तहमा पहिलो दोस्रो ठूलो भाषाको वितरण सघनतालाई तालिका मा हेरौं

तालिका ; प्रदेश नं. को स्थानीय तहमा पहिलो दोस्रो ठूलो भाषा

क्रंस.

पहिलो ठूलो भाषा

स्थानीय

तहमा सङ्ख्या

दोस्रो ठूलो भाषा

स्थानीय

तहमा सङ्ख्या

नेपाली

९७

लिम्बू

३३

मैथिली

१३

नेपाली

२२

लिम्बू

११

थारू, मगर

१०

बान्तावा

 

 

थारु,शेर्पा,राजवंशी, कुलुङ

बान्तावा, तामाङ, शेर्पा

चाम्लिङ, वाम्बुले, याम्फू, खालिङ, उर्दू

चाम्लिङ, राजवंशी, मैथिली

 

 

उर्दू

 

 

नाछिरिङ, सन्थाली

 

 

गुरुङ, राजस्थानी, राई, नेवार, वाहिङ (वायुङ), सम्पाङ, आठपहरिया, कुलुङ, दुङ्माली, अंगिका, थुलुङ, लोहोरुङ, मेवाहाङ, याक्खा

स्रोतः राष्ट्रिय जनगणना (२०६८)

.. भाषिक जीवन्त्तताको स्थिति

·      प्रदेश नं. मा बोलिने अधिकांश भाषाहरू सङ्कटापन्न अवस्थामा रहेका छन्। केही भाषाहरू मात्र सुरक्षित देखिन्छन् केही भाषाहरू पुस्तान्तरण भैरहेको देखिए पनि ठूलो सङ्ख्यामा रहेका भाषाहरू भने सङ्कटापन्न अवस्थामा छन् त्यसैगरी अपसरणशील, मृतः प्राय विलुप्त भाषाहरूका केही सूचीहरू छन् यस प्रदेशमा रहेका किरात राई समुहका चुक्वा, पोइङ जस्ता भाषाहरू केही दशक अगाडि लोप भइसकेका छन्

·      यस प्रदेशका भाषाहरूलाई  लुइस साइमन (२०१० .) ले  विकास गरेको Extended Graded Intergenerational Disruption Scale (EGIDS) को ढाँचामा राखेर मूल्याङ्कन गर्दा यस प्रदेशमा बोलिने भाषाहरूको जीवन्तताका स्थिति देखिएका छन्  २०६८ सालको  जनगणना अनुसार (नाम नखुलेका  अन्य बाहेक)  यस प्रदेशका भाषाहरूको जीवन्तताको स्थितिलाई तालिका मा  प्रस्तुत गरिएको छः

तालिका : प्रदेश का भाषाहरूको जीवन्तताको स्थिति

जीवन्तताको वर्गीकरण

प्रबल/सुरक्षित

 

सङ्कटापन्न

 

अपसरणशील

मृतप्राय:

 

विलुप्त

 

भाषाहरू

थारू, राजवंशी, उर्दू,  किसान, कोयी,  मैथिली,

थुलुङ, धिमाल, नाःबा, राजस्थानी, शेर्पा, वाम्बुले, सन्थाली, मगही, अवधि

लिम्बू, अङ्गिका, काइके, 

कुरुख (उराँव), कुलुङ, खडिया, खालिङ, याख्खा,

गुरुङ, घले, चाम्लिङ, छिन्ताङ, मगर, जेरुङ, तामाङ, दुङ्माली, दुमी, नाछिरिङ, पुमा,  फाङ्दुवाली, बायुङ, बेल्हरिया,मगर, मेचे, मेवाहाङ, याम्फू, लोहोरुङ, ल्होमी, साम्पाङ, सुनुवार (कोइँच), मालपाँडे, कुर्माली

ताजपुरिया, माझी, गनगाई, कोचे, साङ्केतिक

आठपहरिया,

कुमाल,

छुलुङ,

दनुवार, लाप्चा

 

 

 

 

 

 

 

 तिलुङ, लुङ्खिम

चुक्वा

वालिङ

साःम

 

 

 

 

 

प्रतिशत

 

 

 

 

 

स्रोत:  इपिले अन्य (सन् २०१२) मा केही परिमार्जित गरिएको

.. भाषा अभिलेखीकरण

·      भाषा योजनाअन्तर्गत पाठ योजना  (Corpus planning) पनि पर्दछ भाषाको प्रयोग क्षेत्रमा विस्तार गर्नका लागि पाठयोजना निकै महत्वपूर्ण मानिन्छ। सरकारी कामकाजको भाषा छनोट गर्दा भाषामा भएका वा उपलब्ध सामग्रीहरूलाई समेत आधार मान्ने गरिन्छ त्यसैले प्रदेश नं. मा बोलिने भाषाहरूको  अहिलेसम्म भएका अभिलेखन, विकास स्तरीकरणलाई तालिका मा हेर्न सकिन्छ

तालिका :  प्रदेश को भाषाहरूको विकास स्तरीकरणका लागि भएका कामको विवरण[3]

क्र.सं.

भाषा विकासका कार्यहरू

भाषाको सङ्ख्या

.

समाजभाषिक सर्वेक्षण

६४ +

.

व्याकरण लेखन

४७

.

शब्दकोश (शब्दसङ्ग्रह) निर्माण

४९

 

. भाषा प्रयोगको स्थिति

·      प्रदेश स्तरमा सार्वजानिक सेवाका क्षेत्रमा नेपालीबाहेक अन्य भाषाको प्रयोग भएको पाइँदैन। भाषा आयोगले नेपाल सरकारलाई बुझाएको प्रतिवेदनमा भाषा प्रयोगका सम्बन्धमा सिफारिश गर्दै आइरहेको तर केही स्थानीय तहमा भने मातृभाषाको प्रयोगलाई अभ्यास गर्न थालिएको देखिन्छ

 

 

() सरकारी कामकाजको भाषाको रूपमा

·      नेपालको संविधानमा व्यवस्था गरिएको अधिकारलाई प्रयोग गर्दै केही स्थानीय सरकारले  नेपाली भाषाबाहेकका भाषाहरूलाई प्रयोगको अभ्यास गर्न थालेको देखिन्छ भाषा आयोगले संविधानको धारा () मा भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरेबमोजिम हुने भनी उल्लेख गरिएकाले स्थानीय तहको सरकारी कामकाजको भाषा निर्धारणमा भाषा आयोगको दायित्व सिर्जना हुने देखिन्छ भनेर नेपाल सरकारलाई सिफारिश गरेको सिफारिशमा भनिएको , "

·      स्थानीय तहमा सरकारी कामकाजको भाषाका रूपमा नेपाली भाषाबाहेक अन्य भाषाको प्रयोग गर्दा स्थानीय तहले आयोगको सहमतिमा कानुन निर्माण गरी मातृभाषाको समेत प्रयोग विस्तार गर्ने योजना बनाई भाषाको पहिचान समृद्धिसहितको कानुनी व्यवस्था गर्नु आवश्यक (पृ.४४, भाषा आयोगको दोस्रो वार्षिक प्रतिवेदन २०७४-७५) व्यवहारतः यस्तो भएको पाइँदैन

·      संविधानले स्थानीय तहलाई दिएको क्षेत्रधिकारका आधारमा केही स्थानीय तहले सरकारी कामकाजको भाषा तोकेर प्रयोग गर्न थालेको , जस्तैः

अ)         इलामको माङ्सेबुङ गाउँपालिकाको वार्ड नं. लारुम्बामा लिम्बू भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गरेको

आ)       हलेसी-तुवाचुङ नगरपालिकामा समेत चाम्लिङ, वाम्बुले तिलुङ भाषा प्रयोगका लागि डेस्क तयार गरिएको छ। कार्यालयको बोर्ड लेटर हेडमा समेत स्थानीय भाषाको प्रयोग गरी प्रचलनमा ल्याइएको छ।

इ)           फाल्गुनन्द गाउँपालिकामा यही .. २०७८/७९ को बजेट कार्यक्रमको अवसरमा लिम्बू भाषालाई सरकारी कामकाजको भाषाको रूपमा घोषणा गरेको

() शिक्षा

·      प्रदेश नं. मा केही मातृभाषाहरू विषयका रूपमा  पठनपाठन भैरहेको पाठ्यक्रम विकास केन्द्रबाट कतिपय भाषाहरूको पाठ्यक्रम नै बनेका छन् तराईमा बोलिने मातृभाषाहरूमध्ये मैथिलीको कक्षा -, धिमाल -, राजवंशी -, थारू -, याक्खा - तामाङ -, गुरुङ -, भोजपुरी - नेपाल भाषा - शेर्पा - मगर -, माझी - सम्मका पाठ्यपुस्तकहरू बनेका छन् तर कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्नु जरूरी

·      प्रदेश नं. को पहाडी भेगमा लिम्बू भाषाको पठनपाठन अन्य मातृभाषाहरुभन्दा अलि बढी व्यापक धेरै ठाउँहरूमा पढाइ भैरहेको पाठ्यक्रम विकास केन्द्रबाट पहिले नै कक्षा - सम्म पाठ्यपुस्तक बनिसकेको हुनाले कक्षा - सम्मको पाठ्यपुस्तक निर्माण हुँदैछ  

अ)        पाँचथर, इलाम, तेर्हथुम, धनकुटा, ताप्लेजुङ लगायत फाल्गुनन्द गाउँपालिकामा मातृभाषामा अध्ययन अध्यापन भइरहेको ,

आ)     पाँचथरमा फाल्गुनन्द गाउँपालिकामा मातृभाषामा अध्ययन अध्यापन भइरहेको, इलामको माङ्सेबुङ गाउँपालिकाको एउटा वार्डमा लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न

इ)        किरात राई समुहको भाषाहरूको हकमा पनि विषयका रूपमा -आफ्नो भाषिक भूगोलहरूमा पठनपाठन भैरहेको , जसको विवरण निम्नानुसार दिइएको  

तालिका ; राई समुहका  भाषाहरूमा पाठ्यक्रम विकासको अवस्था

क्रं.सं.

 भाषा

तह

सहजकर्ता  

बान्तावा

देखि कक्षासम्म

पाठ्यक्रम विकास केन्द्र

चाम्लिङ

देखि कक्षासम्म

पाठ्यक्रम विकास केन्द्र

कुलुङ

देखि कक्षासम्म

पाठ्यक्रम विकास केन्द्र

खालिङ

देखि कक्षासम्म

पाठ्यक्रम विकास केन्द्र

बान्तावा

देखि कक्षासम्म

पाठ्यक्रम विकास केन्द्र

थुलुङ

देखि कक्षासम्म

समुदाय स्थानीय सरकार

नाछिरिङ

देखि कक्षासम्म

समुदाय स्थानीय सरकार

पुमा

कक्षा

समुदाय स्थानीय सरकार

दुङ्माली

कक्षा

समुदाय स्थानीय सरकार

१०

मेवाहाङ

कक्षा

समुदाय स्थानीय सरकार

११

कोयी

कक्षा

समुदाय स्थानीय सरकार

१२

दुमी

कक्षा

समुदाय स्थानीय सरकार

१३

साम्पाङ

कक्षा

समुदाय स्थानीय सरकार

१४

लोहोरुङ

कक्षा

समुदाय स्थानीय सरकार

स्रोतः (राई २०७६)

(क)        सञ्चार

·      भाषा प्रयोगको महत्वपूर्ण क्षेत्र सञ्चार हो प्रदेश नं. मा बोलिने भाषाहरूले  सरकारी सञ्चारमाध्यमहरूमा त्यति धेरै पहूँच पाउन सकेको छैन रेडियो नेपालको क्षेत्रीय प्रशारण धनकुटा एवम् नेपाल टेलिभीजन इटहरीबाट केही थोरै भाषाहरूले अवसर पाएको देखिन्छ सामुदायिक वा निजी क्षेत्रबाट सञ्चालित रेडियो एफएमहरूमा समेत केही मातृभाषाहरूका कार्यक्रम प्रशारण भइरहेका छन्।

·     छापा मिडिया अर्थात् सरकारको स्वामित्वमा रहेको गोरखापत्र दैनिकले पहिचान समावेशिताको मुद्दालाई सम्बोधन गर्न नयाँ नेपाल बहुभाषी पृष्ठमार्फत दैनिक दुई ओटा राष्ट्र भाषामा समाचार, सन्देश अन्य सामग्री प्रकाशन गर्दै आएको हाल ३८ भाषामा नयाँ नेपाल पृष्ठमार्फत भाषा बोल्ने समुदायका आर्थिक, सामाजिक, संस्कृति भाषिक सामग्री प्रकाशन हुन्छन् नेपालमा रहेका लोपोन्मुख भाषाको संरक्षण, मातृभाषाहरुमा सूचनाको पहुँच, गोरखापत्रप्रति अपनत्व सामीप्यका लागि यो प्रयास महत्त्वपूर्ण

 

 

परिशिष्ट-

प्रदेश नं. को भाषा वक्ता सङ्ख्याको विवरण

क्रस

भाषा

वक्तासङ्ख्या

क्रस

भाषा

वक्तासङ्ख्या

नेपाली

१९५३३९६

५४

तिलुङ

१४०३

मैथिली

५०७२७५

५५

थामी

१३६७

लिम्बु

३३१६८५

५६

कोयी

१२४४

थारू

१७७७८९

५७

किसान

११७६

तामाङ

१७७६१३

५८

वालिङ/ वालुङ

११३३

मगर

१४६२५२

५९

सस्कृत

१०९६

बान्तवा

१३०९५८

६०

साङ्केतिक

९८९

उर्दु

१२५६२५

६१

डोटयाली

९३३

राजवंशी

१२१२९१

६२

बोटे

७९१

१०

राई

१२०७९१

६३

हरियान्वी

७७४

११

नेवार

७७५५९

६४

कुमाल

७७१

१२

चाम्लिङ

७५०६१

६५

ह्ल्मो

७०४

१३

शेर्पा

६७३०५

६६

ल्होमी

६३४

१४

सन्थाली

४८९२१

६७

सिन्धी

४११

१५

गुरुङ

३५४६०

६८

मुसलमान

४१०

१६

कुलुङ

३२६७०

६९

खस

४०८

१७

उरान्वु/उराउ

२९०५३

७०

साम

४०१

१८

थुलुङ

२००१६

७१

घले

३६७

१९

धिमाल

१८८०७

७२

फाङ्दुवाली

२९०

२०

ताजपुरिया

१८५६०

७३

मालपाँडे

२४०

२१

अङ्गिका

१८५५३

७४

खरिया

२३२

२२

साम्पाङ

१८०११

७५

कुर्माली

२२०

२३

भुजेल

१७४८८

७६

अंग्रेजी

२१५

२४

याक्खा

१७४२६

७७

आसामी

२०३

२५

भोजपुरी

१७४२२

७८

बेलहारे

१८७

२६

सुनुवार

१४९७३

७९

थकाली

१६५

२७

खालिङ

१४१४१

८०

चेपाङ

१३५

२८

बङ्गला

१४१०३

८१

तिव्बती

१३१

२९

नखुलेको

१३२९७

८२

लिङ्खिम

१२१

३०

अन्य

१२८३८

८३

व्यासी

१०६

३१

हिन्दी

१२५७३

८४

सधनी

१०३

३२

वाम्बुले

१२१७७

८५

कागते

९१

३३

राजस्थानी

११७८१

८६

पन्जाबी

६७

३४

बाहिङ

११११२

८७

जिरेल

६३

३५

नाछिरिङ

९८५४

८८

बराम

६३

३६

याम्फु/ याम्फे

९१५२

८९

हायु

६२

३७

दनुवार

९००५

९०

ओरिया

६१

३८

दुमी

७५०७

९१

बज्जिका

५६

३९

माझी

७२७०

९२

अछामी

४५

४०

पुमा

६६४१

९३

छन्त्याल

३२

४१

दुङमाली

६२२५

९४

पहरी

२९

४२

आठपहरिया

५४९०

९५

कुकी

२९

४३

मगही

४५०१

९६

दरै

२७

४४

मेवाहाङ

४४८४

९७

जोङ्खा

२१

४५

मेचे

३९४७

९८

राजी

१९

४६

छिन्ताङ

३७१२

९९

चिनियाँ

४७

लोहोरुङ

३६३३

१००

मिजो

४८

गनगाई

३२८०

१०१

कुसुन्डा

४९

लाप्चा

२९११

१०२

नागामिज

५०

कोचे

२०७८

१०३

दुरा

५१

छिलिङ

२०३४

१०४

काइके

५२

जेरुङ

१६५८

१०५

खाम्ची

५३

अवधी

१५२७

१०६

अरबी

 

परिशिष्ट

प्रदेश नं. को जिल्ला स्थानीय तहको भाषा

क्र..

जिल्ला

स्थानीय निकाय

कूल जनसंख्या

पहिलो भाषा

वक्ता संख्या

दोस्रो भाषा

वक्ता संख्या

ताप्लेजुङ

आठराई त्रिवेणी

१३७८४

लिम्बू

५०५७

नेपाली

४७९१

-

मौवाखोला

११०९४

लिम्बू

४९४२

शेर्पा

३१२४

-

मेरीङ्देन

१३२८४

लिम्बू

७०९७

शेर्पा

३९२२

-

मिक्वाखोला

९१६०

लिम्बू

३७२८

शेर्पा

२६११

-

फक्ताङलुङ

१२०१७

लिम्बू

७५३४

नेपाली

११६९

-

फूङ्लिङ . पा.

२६६२६

नेपाली

१२२६३

लिम्बू

७४२१

-

सिदिङ्वा

१२०९९

नेपाली

६४८५

लिम्बू

२९९५

-

श्रीजङ्घा

१५८०६

नेपाली

९७६२

लिम्बू

५२८०

-

याङवरक

१३५९१

नेपाली

७५६५

लिम्बू

४१२१

१०

पाँचथर

फालेलुङ

२१८८४

लिम्बू

८८५७

नेपाली

४३८८

११

-

फाल्गुनन्द

२४२३३

लिम्बू

१५३८७

नेपाली

४५८४

१२

-

हिलीहाङ

२२९५४

नेपाली

१२०७२

लिम्बू

७५०७

१३

-

कुम्मायक

१६११९

नेपाली

७९५८

लिम्बू

७०४१

१४

-

मिक्लाजुङ

२४६५६

लिम्बू

८७८७

नेपाली

५२३५

१५

-

फिदिम .पा.

५०१६४

नेपाली

१८६२०

लिम्बू

१७३९४

१६

-

तुम्वेवा

१३४५४

नेपाली

४४२४

लिम्बू

४१५६

१७

-

याङ्वरक

१८३५३

नेपाली

८१२५

लिम्बू

७८३६

१८

इलाम

चुलाचुली

२०८२०

नेपाली

९४९८

लिम्बू

४३३०

१९

-

देउमार्इ .पा.

३२९२७

नेपाली

१४००८

लिम्बू

४७८०

२०

-

फकफोकथुम

२१६१९

नेपाली

८७२६

लिम्बू

४४९७

२१

-

इलाम . पा.

४८५३६

नेपाली

२७५४५

लिम्बू

५५४०

२२

-

मार्इ . पा.

३२५७६

नेपाली

११०१०

लिम्बू

७७२१

२३

-

माइजोगमार्इ

२१०४४

नेपाली

१०५८६

लिम्बू

२७१९

२४

-

माङसेवुङ

१८५०३

लिम्बू

६९६६

बान्तवा

३६९०

२५

-

रोङ

१९१३५

नेपाली

८४१५

रार्इ

२२४८

२६

-

सन्दकपुर

१६०६५

नेपाली

३६३९

बान्तवा

३२५६

२७

-

सुर्योदय . पा.

५६६९१

नेपाली

२७५५६

तामाङ

५७७९

२८

झापा

अर्जुनधारा . पा.

६०२०४

नेपाली

४४७१९

लिम्बू

२८८४

२९

-

बाह्रदशी

३३६५३

नेपाली

१३३५१

राजस्थानी

७७०३

३०

-

भद्रपुर . पा.

६५५४३

नेपाली

२९९१२

राजबंशी

१०६००

३१

-

विर्तामोड . पा.

८१८७८

नेपाली

४८१५६

राजबंशी

७९२७

३२

 

बुद्धशान्ति

४१६१५

नेपाली

३०३५०

लिम्बु

४५२४

३३

-

दमक . पा.

७५१०२

नेपाली

४९२९५

लिम्बू

४६६७

३४

-

गोरादह . पा.

५३०३३

नेपाली

३२८७६

मैथिली

३७९२

३५

-

गैरीगञ्ज

३३०३८

राजबंशी

८२३७

मैथिली

७४७४

३६

-

हल्दीबारी

२९२२३

नेपाली

१४७२४

राजबंशी

२९४९

३७

-

झापा

३४६०१

नेपाली

९७३७

राजबंशी

६८६८

३८

-

कचनकवाल

३९५३५

राजबंशी

१७५३१

नेपाली

९८७८

३९

-

कमल

४४३६५

नेपाली

२८२४८

लिम्बू

३८७६

४०

-

कन्कार्इ . पा.

४०१४१

नेपाली

२९५१२

सन्थाली

२१९३

४१

-

मेचीनगर . पा.

१११७९७

नेपाली

७१८५२

राजबंशी

९७६७

४२

-

शिवसताछी .पा.

६४५९६

नेपाली

३३८११

लिम्बू

९२१३

४३

सङखुवासभा

भोटखोला

६५७६

शेर्पा

३६६७

नेपाली

६८६

४४

-

चैनपुर . पा.

२७३०८

नेपाली

१३३३८

तामाङ

३७०२

४५

-

चिचिला

७०६५

नेपाली

२०८५

गुरूङ

१०३३

४६

-

धर्मदेवी . पा.

१८२३५

नेपाली

१०६९७

याक्खा

३६४१

४७

-

खाँदवारी . पा.

३११७७

नेपाली

२१७३२

लोहोरूङ

१७२१

४८

-

मादी .पा.

१४४७०

नेपाली

७९१४

तामाङ

१४७७

४९

-

मकालु

१३२०४

याम्फू

३७८६

शेर्पा

२६८७

५०

-

पाँचखपन .पा.

१७५२१

नेपाली

९२०७

तामाङ

२६१३

५१

-

सभापोखरी

१०४९२

नेपाली

४५०२

लिम्बू

२२१९

५२

-

सिलिचोङ

१२१७४

कुलुङ

७७०२

मेवाहाङ

१६९४

५३

भोजपुर

अम्चोक

१८७२०

नेपाली

८७३०

बान्तवा

६८७५

५४

-

अरूण

१७६८७

नेपाली

९६१८

मगर

२३६९

५५

-

भोजपुर .पा.

२७२०४

नेपाली

१४५९९

नेवार

४१२४

५६

-

हतुवागढी

२०४०४

बान्तवा

११०८७

नेपाली

७१४७

५७

-

पोवादुङमा

१५३९४

नेपाली

८४९७

दुङमाली

४०१२

५८

-

रामप्रसाद रार्इ

१८८४८

नेपाली

९३९९

बान्तवा

६२१२

५९

-

साल्पासिलिछो

१३१११

नेपाली

४८९५

कुलुङ

३६२०

६०

-

षडानन्द .पा.

३१६१०

नेपाली

१८१८२

तामाङ

४५०३

६१

-

टेम्केमैयुङ

१७९११

नेपाली

८४८०

बान्तवा

६२४५

६२

तेह्रथुम

आठरार्इ

२१७४७

नेपाली

१०६२३

लिम्बू

६६५६

६३

-

छथर

१६७१५

नेपाली

८३१४

लिम्बू

६७७०

६४

-

लालिगुराँस .पा.

१६९७०

नेपाली

८७७७

लिम्बू

५०३८

६५

-

मेन्छयायेम

८०७८

लिम्बु

३५०१

नेपाली

३३७५

६६

-

म्याङलुङ .पा.

१९६५९

नेपाली

१०४०९

लिम्बू

६११९

६७

-

फेदाप

१७७००

नेपाली

९१३२

लिम्बु

६८२५

६८

धन्कुटा

चौविसे

१९२८३

लिम्बु

६२९३

नेपाली

५५८६

६९

-

छथर जोरपाटी

१८३२२

नेपाली

८१४२

लिम्बु

५७९२

७०

-

धन्कुटा .पा.

३६६१९

नेपाली

१९४३२

आठपहरिया

५३५६

७१

-

खाल्सा छिन्ताङ शहिदभमि

१८७६०

बान्तवा

७४५७

नेपाली

४८२७

७२

-

महालक्ष्मी .पा.

२४८००

नेपाली

१८५४४

मगर

२५७४

७३

-

पाख्रीबास .पा.

२२०७८

नेपाली

११८७१

तामाङ

३१७४

७४

-

साँगुरीगढी

२१५३६

बान्तवा

६६७१

लिम्बु

६०२८क

७५

सुन्सरी

वराहक्षेत्र .पा.

६९८५८

नेपाली

३९०२२

मैथिली

१२०६५

७६

-

बर्जु

३११७८

मैथिली

१७८७०

थारू

७३१२

७७

-

भोक्राहा

४०५०९

मैथिली

२२५११

उर्दु

१२६१०

७८

-

देवनगन्ज

३५०७३

मैथिली

२८७७८

उर्दु

३८९६

७९

-

धरान ...पा.

१३७७०५

नेपाली

६०७३४

लिम्बु

१४००५

८०

-

दुहवी .पा.

५६२६९

मैथिली

१७५०१

थारू

१३६९१

८१

-

गढी

३४५५२

मैथिली

१५६२४

थारू

१०२६४

८२

-

हरिनगरा

४०८६४

उर्दु

२१६८०

मैथिली

१७५७१

८३

-

इनरूवा . पा.

६३५९३

मैथिली

३०४६३

नेपाली

१४८७१

८४

-

इटहरी ...पा.

१४०५१७

नेपाली

७५५७५

थारू

२६२७४

८५

-

कोसी

४३६२६

मैथिली

२९०२६

उर्दु

८४७६

८६

-

रामधुनी . पा.

५१७५२

थारू

२०५५१

नेपाली

१७५६०

८७

मोरङ

बेलबारी . पा.

६५८९२

नेपाली

३१२७९

थारू

५९९३

८८

-

विराटनगर ..पा.

२१४६६३

मैथिली

८५५१२

नेपाली

८४२६६

८९

-

बुढीगङगा

४१५८६

नेपाली

१३१६१

थारू

१०४०६

९०

-

धनपालथान

३९३९४

मैथिली

२१००५

अंगीका

९०७९

९१

-

ग्रामथान

३२७१७

थारू

१८१६१

नेपाली

७१४६

९२

-

जहदा

४१८१९

मैथिली

२२२९६

सन्थाली

६१४१

९३

-

कानेपोखरी

३८०३३

नेपालली

१९४६४

थारू

२४२०

९४

-

कटहरी

३९७७५

मैथिली

१७४४२

नेपाली

९७९९

९५

-

केराबारी

३०४३१

नेपाली

१३५३०

लिम्बु

६१०८

९६

-

लेटाङ . पा.

३२०५३

नेपाली

१२५८२

लिम्बु

६०५०

९७

-

मिक्लाजुङ

२८७०८

नेपाली

१५५१८

बान्तवा

२६४८

९८

-

पथरी शनिश्चरे .पा.

६२४४०

नेपाली

३२३५५

लिम्बु

७५१३

९९

-

रङ्गेली . पा.

५२०१३

मैथिली

२२६९५

नेपाली

११११०

१००

-

रतुवामार्इ . पा.

५५३८०

नेपाली

२२५८९

मैथिली

१०८६१

१०१

-

सुन्दरहरैच . पा.

८०५१८

नेपाली

४७५१८

थारू

९१८७

१०२

-

सुनवर्षी . पा.

५०७५८

मैथिली

२२८५५

उर्दु

७५९७

१०३

-

उर्लाबारी . पा.

५४६९६

नेपाली

३३७०३

लिम्बु

३७११

१०४

सोलुखोम्बु

थुलुङ दुधकोसी

१९६७२

नेपाली

८५३५

थुलुङ

७०३८

१०५

-

माप्य दुधकोसी

१३४१४

खालिङ

७२०८

नपाली

२६९८

१०६

-

खुम्बुपासाङल्हामु

८९८९

शेर्पा

५४५०

नेपाली

१२२७

१०७

-

लिखुपिके

५५३४

नेपाली

३७९०

शेर्पा

१२९२

१०८

-

महाकुलुङ

११४५२

कुलुङ

९११६

नछिरिङ

६७७

१०९

-

नेचासल्यान

१६१२९

नेपाली

९७४५

बाहिङ

२४५४

११०

-

सोलुदुधकुनण्ड . पा.

२०३९९

नेपाली

८४४३

शेर्पा

६५८

१११

-

सोताङ

९५३०

नेपाली

३९००

नाछिरिङ

३१७४

११२

खलढुङगा

चम्पादेवी

१८६१३

नेपाली

१३९५७

मगर

२२९८

११३

-

चिसङखुगढी

१५१९६

नेपाली

९०३०

मगर

२५५७

११४

-

खिजिदेम्वा

१५१०६

नेपाली

५६७५

शेर्पा

४०२०

११५

-

लिखु

१४०४९

नेपाली

११३७९

तामाङ

१२२२

११६

-

मानेभन्ज्याङ

२१०८२

वाम्बुले

७०४८

नेपाली

६९५६

११७

-

मोलुङ

१५८६२

नेपाली

९३२१

तामाङ

२३९६

११८

-

सिद्दिचरण . पा.

२८३७४

नेपाली

१८५४५

शेर्पा

२९३२

११९

-

सुनकोशी

१८५५०

नेपाली

१०७८७

तामाङ

३४९६

१२०

खोटाङ

ऐसेलुखर्क

१६०९७

नेपाली

७७८२

थुलुङ

२२७६

१२१

-

बराहपोखरी

१४३४९

नेपाली

५५०८

मगर

३०२९

१२२

-

दिप्रुङ चुइचुम्मा

२०१७५

नेपाली

९८१६

चाम्लिङ

५०७८

१२३

-

हलेसी तुवाचुङ . पा.

२९५३२

नेपाली

१२९०४

चाम्लिङ

७७१०

१२४

-

जन्तेढुङ्गा

१५४४४

नेपाली

७९१६

बान्तवा

३९७०

१२५

-

केपीलासगढी

१५२८८

नेपाली

५५७५

साम्पाङ

४७८४

१२६

-

खोटेहाङ

२२४७४

नेपाली

१३८९५

चाम्लिङ

३९३२

१२७

-

लामीडाँडा

१३३६९

नेपाली

८३९०

मगर

१७६१

१२८

-

दिक्तेल रूपाकोट मझुवागढी . पा.

४६९०३

नेपाली

२५०१८

चाम्लिङ

१०८७४

१२९

-

साकेला

११५९४

नेपाली

६६१२

चाम्लिङ

३९५७

१३०

उदयपुर

बेलका . पा.

४२३८६

नेपाली

२४७४७

बान्तवा

७९००

१३१

-

चोदण्डीगढी . पा.

४८५७४

नेपाली

२५१३५

थारू

७१५९

१३२

-

कटारी . पा.

५६१४६

नेपाली

२९५१८

मगर

८२३९

१३३

-

रौतामार्इ

२३४८१

नेपाली

१००५९

मगर

६१७०

१३४

-

लिम्चुङबुङ

११९९२

चाम्लिङ

५२४७

नेपाली

४४८०

१३५

-

ताप्ली

१४५६२

नेपाली

५८१७

मगर

३००२

१३६

-

त्रियुगा . पा.

८७५५७५

नेपाली

५००९४

थारू

१२६५२

१३७

-

उदयपुरगढी

३०७३१

नेपाली

१४७८७

मगर9

८२३८

 

 

 

 

 

 

 

 

 

 

 



[1]  राष्ट्रिय जनगणना २०६८ ले प्रदेश नं. मा जना वक्ता सङ्ख्या उल्लेख गरेको भए पनि वास्तविक वक्ता भने होइनन्

[2]  बान्तावा (,३२,५८३), चाम्लिङ (७६,८००), कुलुङ (३३,१७०), थुलुङ (२०,६५९), साम्पाङ (१८,२७०), खालिङ (१४,४६७), वाम्बुले (१३, ४७०), बाहिङ (११,६५८), नाछिरिङ (१०, ०४१), याम्फू (,२०८), दुमी (,६३८), पुमा (,६८६), दुङ्माली (,२६०), आठपहरिया (,५३०), मेवाहाङ (,६५०), लोहोरुङ (,७१६), छिन्ताङ (,७१२), छिलिङ (,०४६), जेरुङ (,७६३), तिलुङ (,४२४), कोयी (,२७१), बेल्हारे (५५९), साम (४०१), फाङ्दुवाली (२९०) लुङ्खिम (१२९)

[3]  नेपाल प्रज्ञा-प्रतिष्ठानबाट  A classified Bibliography of Nepalese languages and Linguistics (2022) प्रकाशोन्मुख कृति, Ethnologue: Languages of Nepal (2012) लगायतबाट स्रोत उपयोग गरिएको छ।

 

No comments:

Post a Comment